बच्चा बोकेकी महिलामाथि निर्दयी प्रहरीको लाठी, छानबिन समिति गठन

महानगरीय प्रहरी प्रभाव भैंसेपाटीका प्रमुख इन्सपेक्टर देवीप्रसाद पौडेलले नेपाली सेनाका अवकाश प्राप्त सहायक रथी (जर्नेल) को बचाउमा लागेर बच्चा बोकेकी एक महिलामाथि लाठी बर्साएका छन् । महिलालाई लाठी हानेको भिडियो यतिबेला सामाजिक सञ्जालमा भाइरल भएको…

Read More