ट्रम्पले कोरोनालाई भने- चाइनिज भाइरस

एजेन्सी- सोमबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ट्वीटरमा लेखे- चिनियाँ भाइरसबाट धेरै प्रभावित हवाइ उड्ययनलगायत उद्योगलाई अमेरिकाले बलियो सहयोग गर्नेछ। हामी पहिलाभन्दा झन् बलियो हुनेछौं। उनको यो ट्वीटबाट अमेरिकी नागरिक उनीमाथि कति आश्वस्त भए त थाहा…

Read More