चर्चामा रहेकाे तिनधारा झरना (फाेटाे फिचर)

सामाजिक सञ्जालमा चर्चामा रहेकाे काभ्रेपलाञ्चोकको तिनधारा झरनामा आजभोलि मानिसहरुको भिड लाग्ने गर्दछ। रोशी गाउँपालिका ­२ काफलडाँडास्थित तीन धारा झरना अवलोकन गर्न जाने आन्तरिक पर्यटकको सङ्ख्यामा उल्लेख्य वृद्धि भएको छ। भने सँगै त्यहाँ मानिसको आवतजावत मात्रै…

Read More