‘द लिडर’ को पहिलो अडिसन चितवनमा हुने

टेलिभिजन रियालिटी शो ‘द लिडर’ को पहिलो अडिसन चितवनमा हुने भएको छ । सञ्चाकर्मी रवि लामिछाने प्रस्तोता रहने उक्त रियालिटी शो को पहिलो अडिसन आउँदो चैतको पहिलो साता भरतपुर माविमा हुन लागेको हो । ‘एसआरबीएन’…

Read More