काेराेना कहरले गर्दा यस वर्ष जितिया पर्व घरघरमा बसेर मनाइदै

थारु समुदायका महिलाहरुको मुख्य चाड जितिया पर्व यस वर्ष घरमै बसेर मनाइरहेका छन् । सामूहिक रुपमा झाम्टा नाँच नाच्दै गाउँदै जितिया मनाउने उनीहरु यस वर्ष काेराेना कहरले गर्दा घरमै बसेर मनाएका छन् । यस वर्ष…

Read More