सिरुपाते खुकुरी बोकेर आय कृष्ण समीप (भिडियो सहित)

काठमाडौं । गायक, रचनाकार तथा रेडियोकर्मी कृष्ण समिप सुवेदीले पश्चिमेली लोकलयलाई पूर्वेली भाकामा सजाएर नयाँ गीत ‘सिरुपाते खुकुरी’ सार्वजनिक गरेका छन् । सुवेदीकै उत्कृष्ट लय तथा शब्द सिर्जना रहेको गीतमा सिरुपाते खुकुरी प्रेमी–प्रेमिकालाई मायाको उपहारका…

Read More