आज महाशिवरात्रि, देशभरका शिवालयमा भगवान् शिवको पूजाआरधना गरी मनाइँदै

आज हिन्दू धर्मावलम्बीहरुको महान् चाड महाशिवरात्रि आराध्यदेव पशुपतिनाथसहित देशभरका शिवालयमा भगवान् शिवको पूजाआजा गरी मनाइँदैछ । दर्शनार्थीहरूको पशुपतिनाथ लगायत देशभरका शिवालयहरूमा विहानैदेखि घुइँचो छ । शिव उत्पत्ति भएको रातका नामबाट नामकरण भएको महाशिवरात्री प्रत्येक वर्षको…

Read More