व्यक्तिवाद तथा राजनैतिकरणको विरोधमा भरतपुरका स्काउटर आन्दोलित

स्काउटमा देखिएको व्यक्तिवाद तथा राजनैतिकरणको विरोधमा भरतपुरमा स्काउटरले संघर्ष समिति गठन गरेको छ । भरतपुरमा स्काउटरको भेलाले शिवप्रसाद बरालको संयोजकत्वमा संघर्ष समिति गठन गरेको हाेे। समितिमा सहसंयोजकमा सचिनजंग कार्की, सदस्यहरुमा इश्वर गुरुङ, सन्तोष बस्ताकोटी, गणेश…

Read More