सरिता गिरीको संशोधन अस्वीकृत, बैठक छाडेर हिँडिन्

संविधान संशोधन विधेयकमा समाजवादी पार्टीकी सांसद सरिता गिरीले राखेको संंशोधन प्रस्ताव सभामुखले अस्वीकृत गरेका छन् । संसदको शनिबारको बैठकमा संशोधन विधेयकमाथि सैद्धान्तिक छलफल सुरु हुनासाथ सांसद गिरी उठेकी थिइन् । तर सत्तापक्षका सांसदले होहल्ला गरेपछि…

Read More