सप्तगण्डकी आमसञ्चार क्लबको अध्यक्षमा असल गैरे

भरतपुर-१० चितवनमा रहेको सप्तगण्डकी क्याम्पसमा आमसञ्चार तथा पत्रकारिता अध्ययनरत विद्यार्थीको सक्रियतामा सञ्चालित आमसञ्चार क्लबको अध्यक्षमा असल गैरे चयन भएका छन् । आज भएको भेलाले उनको नेतृत्वमा सल्लाहकार सहित २५ जना सदस्यको कार्यसमिति चयन गरेको हो…

Read More