राप्ती नगरपालिकाका ३६ घरपरिवार अझै दुषित पानी पिउन बाध्य

चितवनको राप्ती नगरपालिका वडा नम्वर ८ पाख्रिवासका स्थानीय ३६ घरपरिवारले पिउने पानी अभावका कारण ईनारको दुषित पानी पिईरहेका छन् । खानेपानीको अभाव झेलिरहेका पाख्रिवासवासीहरुले वडाभित्र साना शहरी खानेपानी तथा सरसफाइ उपभोक्ता संस्था स्थापना भएपछि धारा…

Read More