मधेसी जनताको राष्ट्रियताप्रति सधैँ शंका गरिएको भन्दै राजपा नेता महताेकाे आपत्ति

राजपाका सांसद राजेन्द्र महतोले मधेसी जनताको राष्ट्रियताप्रति सधैँ शंका गरिएको भन्दै आपत्ति जनाएका छन्। लिम्पियाधुरासहितका क्षेत्र समेटिएको नयाँ नक्साअनुसार निशान छाप परिर्वतन गर्न सरकारले ल्याएको संविधान संशोधन विधेयकको दफावार छलफलमा भाग लिँदैै महतोले मधेसी जनता…

Read More