चितवनमा हावाहुरी सहितकाे बर्षा

चितवन। आज (सोमबार) चितवनमा भिषण हावाहुरी सहितकाे बर्षा भएको छ । बिहानदेखि घाम लागेर माैसम सफा रहे पनि अपरान्ह चार बजेपछि एक्कासी मौसम बदलिएर हावाहुरी सहितकाे पानी परेको हो । हावासहितको बर्षाले जनजीवन प्रभावित भएको…

Read More