चितवनका सबै वडाले बनाएनन् क्वारेन्टाइन

भारतसहित विभिन्न देशमा ठूलो सङ्ख्यामा जिल्लावासी रहेको भन्दै सबै वडामा कम्तीमा एउटा क्वारेन्टाइन निर्माण गर्ने भनिए पनि काम हुनसकेको छैन । स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतहरुको जिल्ला समन्वय समितिमा भएको समन्वय बैठकमा दिइएको जानकारीअनुसार माडी…

Read More