११०औँ अन्तर्राष्ट्रिय महिला दिवसकाे राष्ट्रपतिद्वारा शुभकामना

राष्ट्रपति विद्यादेवी भण्डारीले ११०औँ अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण दिदीबहिनीमा सुख, शान्ति र समृद्धिको शुभकामना व्यक्त गर्नुभएको छ । यसै अवसरमा आज एक शुभकामना सन्देश जारी गर्दै उहाँले महिलाहरूको आर्थिक, सामाजिक…

Read More