प्रधानमन्त्रीलाई सांसद शाहीकाे प्रश्न जन्मदिनको केक हेलिचार्टर गरेर लादा सिटामोल नपाएका हुम्लाको जनताको माया लाएन

सांसद रंगमति शाहीले नेपाल वायु सेवाको उडान बन्द हुँदा कर्णालीबासी समस्यामा परको भन्दै उडान सुचारु गराउन सरकारको ध्यानाकर्षण गराएकी छन्। बुधबार बसेको प्रतिनिधिसभाको शुन्य समयमा बोल्दै उनले जन्मदिन मनाउन हेलिकोप्टर चार्टर गरेका प्रधानमन्त्रीलाई सिटामोल नपाएर…

Read More