पेड–क्वारेन्टिन: यस्तो छ होटलकाे मुल्य

विदेशमा रोजगारी गुमाएर स्वदेश फर्किन चाहनेलाई सरकारले आउन दिने निर्णय गरेसँगै नेपालमा क्वारेन्टिनमा बस्नको लागि होटलहरु समेत तयार गरिएकाे छ। सरकारले बनाएका क्वारेन्टाइनमा बस्ने खाने सुविधा राम्रो नभएको भन्दै व्यापक गुनासो आएसँगै सरकारले ‘पेड–क्वारेन्टाइन’ स्वरुप…

Read More