भरतपुरमा निशानको म्याग्नाइट गाडीको बिक्री शुभारम्भ

चितवन, ११ फागुन । भरतपुर–१० रिजाल चोकमा रहेको एबीएस एक्सपोर्ट इम्पोर्ट प्रालिले निशान म्याग्नाइट बिक्री शुभारम्भ गरेको छ । प्रालिले मंगलबारदेखि सो मोडलको गाडीको बिक्री शुभारम्भ गरेको हो । गाडीको बिक्री शुभारम्भ उद्योग वाणिज्य संघ…

Read More