यसपटक नयाँ नोट आफ्नो खाता भएको बैंक तथा वित्तीय संस्थाबाट लिन मिल्ने

यसपटक दशैको नयाँ नोट आफ्नो खाता भएको बैंक तथा वित्तीय संस्थाबाट लिन मिल्ने भएकाे छ । पहिलेपहिले राष्ट्र बैंकले मात्र साट्ने नयाँ नाेट याे वर्ष काेराेनाले गर्दा अन्य बैंक तथा वित्तिय संस्थालाई उपलब्ध गराउने भएको…

Read More