नेपालको मिचिएकाे भुमि सहितको नयाँ नक्सा सार्वजनिक

सरकारले नेपालको मिचिएकाे भुमि सहितकाे नयाँ नक्सा सार्वजनिक गरेको छ। भूमि व्यवस्थमन्त्री पदमा अर्यालले नयाँ नक्शा सार्वजनिक गरेकी हुन्। नयाँ नक्साअनुसार नेपालको कुल क्षेत्रफल १ लाख ४७ हजार ५ सय १६ वर्ग किलोमिटर कायम हुनेछ।…

Read More