नारायणी र राप्ती नदी तटवन्धनका लागि रु ५० अर्ब माग, ७२ करोड खर्च

नारायणी नदी व्यवस्थापन आयोजनाले नारायणी र राप्ती नदी तटवन्धनका लागि रु ५० अर्ब माग गरेको छ । सो आयोजनाले ती दुवै नदीको विस्तृत आयोजना प्रतिवेदन तयार गरी सिँचाइ विभागमा पेश गरेको छ । आयोजनाका सूचना…

Read More