सामाजिक विषयमा बनेको चलचित्र मारुनी

भाद्र १३ गते बाट देशै भर प्रदर्शनमा आउन लागेको नेपाली चलचित्र मारुनीको प्रचारप्रसारको लागी मारुनी युनिट चितवनमा आएको छ ।चलचित्र मारुनी नेपाली महिलाहरुको महान पर्व हरितालिका तीजको अवसर पारेर प्रदर्शनमा आउन लागेको हो। चलचित्र मारुनीमा…

Read More