८ लाख ४९ हजार ६ सय थान मास्कसहित दुई व्यापारी पक्राउ

सतुंगलबाट ८ लाख ४९ हजार ६ सय थान मास्कसहित दुई व्यापारीलाई प्रहरीले पक्राउ गरेको छ। सोमबार बिहान प्रहरीले विष्णुदेवी विन्दवासिनीस्थित एक घरबाट १ सय ७७ बोरा बरामद गरेको हो। प्रहरीले आरडी सप्लायर्सका सञ्चालक सुरज गोयल…

Read More