प्रचण्ड-नेपाल समुहलाई सुर्य चिन्हको देखावटी माया हो : महेश बस्नेत

नेपाल कम्युनिस्ट पार्टी नेकपाका केन्द्रिय सदस्य महेश बस्नेतले आगामी निर्वाचनमा सूर्य चिन्हबिना प्रचण्ड-नेपाल समुहमा कुनै भोट नआउने भएकोले प्रचण्ड-नेपाल समुह सुर्य चिन्हको पछी लागेको बताएका छन। चितवनमा आज ओली पक्षीय राष्ट्रिय युवा संघ नेपाल चितवनको…

Read More