Breaking News :

  1. Home
  2. Lockdown

Tag: Lockdown

चितवनमा निषेधाज्ञा ३१ गते सम्म थप, केही खुकुलो बनाउँदै

चितवनमा निषेधाज्ञा ३१ गते सम्म थप, केही खुकुलो बनाउँदै

चितवनमा भोलिदेखि निषेधाज्ञा केही खुकुलो बनाउँदै भदौ ३१ गतेसम्म निषेधाज्ञा थप गर्ने निर्णय गरेको छ । जिल्ला प्रशासन कार्यालय चितवनमा आज बसेको बैठकले दिउँसोको समयमा निषेधाज्ञा खुकुलो बनाउने निर्णय गरेको हो । यससंगै विहान १०…

Read More
प्रहरीको समन्वयमा मात्र सवारी साधनको प्रयोग गर्न चितवन प्रहरीको आग्रह

प्रहरीको समन्वयमा मात्र सवारी साधनको प्रयोग गर्न चितवन प्रहरीको आग्रह

जिल्ला प्रशासन कार्यालय चितवनले लागु गरेको निषेधाज्ञा कार्यान्वयनका क्रममा भोलि देखि संञ्चालनमा आउन लागेका बैंक तथा वित्तीय संस्थाका कर्मचारीहरुलाई प्रहरीको समन्वयमा मात्र सवारी साधनको प्रयोग गर्न जिल्ला प्रहरी कार्यलय चितवनले अनुरोध गरेको छ । प्रशासनले…

Read More
चितवनमा थप एक साता निषेधाज्ञा, बैंक आलोपालो खुल्ने

चितवनमा थप एक साता निषेधाज्ञा, बैंक आलोपालो खुल्ने

जिल्ला प्रशासन कार्यालय चितवनले एक साता निषेधाज्ञा थप गर्ने निर्णय गरेको छ । जिल्ला प्रशासन कार्यालयमा आज बसेकाे बैंककले भदौं १९ गतेसम्मका लागि निषेधाज्ञाको अवधि थप गरेको हो ।      कोरोना संक्रमणकाे जोखिम अझै…

Read More
चितवनमा एक साताका लागि निषेधाज्ञा लम्बियाे

चितवनमा एक साताका लागि निषेधाज्ञा लम्बियाे

जिल्ला प्रशासन कार्यालय चितवनले जिल्लामा थप एक साताका लागि निषेधाज्ञा लम्बाएको छ। प्रशासन कार्यालय चितवनमा आज वसेको विपद व्यवस्थापन समितिको वैठकले भदौं १२ गतेसम्मका लागि निषेधाज्ञाको अवधि थप गरेको हो । यस अघि स्थानीय तहको…

Read More
यस्तो छ भरतपुरको निषेधाज्ञा (फोटो फिचर)

यस्तो छ भरतपुरको निषेधाज्ञा (फोटो फिचर)

काेराेेेेना भाइरस काेभिड-१९ बाट संक्रमण हुनेकाे संख्या बढ्दै गएपछि चितवनको भरतपुर महानगरपालिकामा निषेधाज्ञा जारी गरिएको छ । आजबाट एक सातासम्म निषेधाज्ञा जारी रहने भरतपुरमहानगरले जनाएको हो । निषेधाज्ञाले नारायणगढ–भुरतपुरको सार्वजनिक जनजीवन ठप्प छ । बजार…

Read More
भरतपुरमा आजबाट निषेधाज्ञा जारी, जनजीवन ठप्प

भरतपुरमा आजबाट निषेधाज्ञा जारी, जनजीवन ठप्प

भरतपुर महानगरपालिका क्षेत्र शुक्रबार राति १२ बजेदेखि निषेधाज्ञा जारी गरिएसँगै जनजीवन ठप्प भएको छ । उद्योग, कलकारखाना, बजार र यातायात न्यून मात्र चलेका छन् । अत्यावश्यकबाहेकका सबै क्षेत्रमा निषेधाज्ञा जारी गरिएको छ । जिल्ला प्रशासन…

Read More
भोलि देखि भरतपुर महानगरपालिकामा निषेधाज्ञा

भोलि देखि भरतपुर महानगरपालिकामा निषेधाज्ञा

कोरोना भाइरस काेभिड-१९ बाट संक्रमण हुनेको संख्या बढ्दै गएपछि भोलि शनिबारदेखि भरतपुर महानगरपालिकाभित्र निषेधाज्ञा गर्ने भएको छ।                                     …

Read More
सौराहा सुनसान: तत्कालै होटल संचालन गर्न सकिन्न व्यवसायी

सौराहा सुनसान: तत्कालै होटल संचालन गर्न सकिन्न व्यवसायी

नेपालमा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण फैलिएसँगै चितवनको पर्यटन क्षेत्रमा पनि नराम्ररी प्रभाव पारेको छ । कोराना संक्रमणको त्रासका कारण सौराहाका हाेटलहरु सुनसान छ। पर्यटन आउन छाडेपछि सुनसान देखिने सौराहाका होटल व्यवसायीहरुले तत्कालै होटल संचालन गर्न…

Read More
आजबाट बजार खुल्ने, सवारी साधन जोर-विजोर प्रणालीबाट सञ्चालन हुने

आजबाट बजार खुल्ने, सवारी साधन जोर-विजोर प्रणालीबाट सञ्चालन हुने

सरकारले गएको ११ चैतदेखि देशभर लागू गरेको लकडाउनको मोडालिटीमा केही परिवर्तन गरेको छ। मन्त्रिपरिषद्को बुधबारको बैठकले बिहीबारदेखि नै बजार खोल्न दिने निर्णय गर्नुका साथै निजी सवारी साधन जोर र बिजोरका आधारमा सञ्चालन गर्न दिने निर्णय…

Read More
राष्ट्रियसभा सदस्यहरुकाे तत्काल लकडाउन खुकुलो बनाउन सरकारलाई सुझाव

राष्ट्रियसभा सदस्यहरुकाे तत्काल लकडाउन खुकुलो बनाउन सरकारलाई सुझाव

राष्ट्रियसभा सदस्यहरुले तत्काल लकडाउन खुकुलो बनाउन सरकारलाई सुझाव दिएकाेे छ। शुक्रबारको बैठकमा सांसदहरुले लकडाउन स्वतःस्फुर्त रुपमा उलंघन हुन थालेको भन्दै लकडाउनको स्वरुप परिवर्तन गर्न र जोखिम कम भएको क्षेत्रमा खुकुलो बनाउन सुझाव दिएका हुन् ।…

Read More
Follow On Instagram