भरतपुरमा अपांगमैत्री विद्युतीय पुस्तकालय बन्दै

नेपाल जर्नी संस्था र भरतपुर महानगरबीच पुस्तकालय निर्माण सम्झौता भएको छ । भरतपुर महानगर वडा नम्बर ४ वडा कार्यालय नजिकै रहेको जमिनमा पुस्तकालय निमार्णका लागि महानगरले नेपाल जर्नी संस्थालाई २ कठ्ठा १० धुर जग्गा उपलब्ध…

Read More