Breaking News :

  1. Home
  2. Kp oli

Tag: Kp oli

प्रधानमन्त्री ओलीले आज संविधान दिवसको अवसरमा देशवासीका नाममा सम्बोधन गर्ने

प्रधानमन्त्री ओलीले आज संविधान दिवसको अवसरमा देशवासीका नाममा सम्बोधन गर्ने

आज संविधान दिवस अर्थात् संविधान जारी भएको दिन। २०७२ को अशोज ३ गते संविधानसभाले नयाँ संविधान जारी गरेको दिनको सम्झनामा हरेक वर्ष अशोज ३ गते संविधान दिवस तथा राष्ट्रिय दिवस मनाउने गरिएको छ ।आज नयाँ…

Read More
एसिड आक्रमणमा परेकाहरुको पक्षमा प्रधानमन्त्रीले गरे ५ महत्वपूर्ण घोषणा

एसिड आक्रमणमा परेकाहरुको पक्षमा प्रधानमन्त्रीले गरे ५ महत्वपूर्ण घोषणा

प्रधानमन्त्री केपी शर्मा ओलीले एसिड आक्रमणमा परेकाहरुको पक्षमा ५ महत्वपूर्ण घोषणा गरेका छन् । पहिलो, एसिड आक्रमण नियन्त्रण र खुला विक्री वितरणलाई नियमन गर्न कानूनमा देखिएको समस्या सम्बोधन गर्ने गरी १५ दिनभित्र मस्यौदा बनाउन निर्देशन…

Read More
नेकपाका दुई अध्यक्षबीच भेटवार्ता

नेकपाका दुई अध्यक्षबीच भेटवार्ता

प्रधानमन्त्री एवम् नेकपाका अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ । दुई अध्यक्षबीच प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफल हाे। छलफलमा आगामी बस्ने स्थायी कमिटी बैठकको एजेण्डाहरु तय गरिएकाे बताइएकाे…

Read More
नेकपा आन्तरिक विवाद समाधानको लागि ६ सदस्यीय कार्यदल गठन

नेकपा आन्तरिक विवाद समाधानको लागि ६ सदस्यीय कार्यदल गठन

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले पार्टीको आन्तरिक विवाद समाधानको लागि ६ सदस्यीय कार्यदल गठन गरेको छ । शुक्रबार बालुवाटारमा नेकपा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालबीच भएको छलफलले विवाद समाधानका लागि ६ सदस्यीय…

Read More
सरकार परिवर्तन गर्न नहुने चितवनका बुद्धिजीवी तथा व्यवसायीकाे भनाइ

सरकार परिवर्तन गर्न नहुने चितवनका बुद्धिजीवी तथा व्यवसायीकाे भनाइ

नारायण अधिकारी, चितवन, असार १८- देश विषम परिस्थितिमा रहेको समयमा सरकार परिवर्तन गर्न नहुने यहाँका बुद्धिजीवी तथा व्यवसायीले बताएका छन् । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र सरकार परिवर्तनको बहस चलिरहेका बेला उनीहरुले स्थिर…

Read More
प्रधानमन्त्री ओलीको समर्थनमा युवाहरूको प्रदर्शन

प्रधानमन्त्री ओलीको समर्थनमा युवाहरूको प्रदर्शन

प्रधानमन्त्री केपी शर्मा ओलीलाई समर्थन गर्दै काठमाडौंमा युवाहरूले प्रदर्शन गरेका छन्। ‘जय महाकाल’ लेखिएको टि-सर्ट लगाएका युवाहरूले ओलीलाई प्रधानमन्त्री पद बाट हटाउन नहुने  भन्दै प्रदर्शन गरेका हुन्। अध्यक्ष लिलानाथ भण्डारीले ‘हामी सबै युवा मिलेर उहाँलाई…

Read More
प्रधानमन्त्री  केपी शर्मा ओलीले राष्ट्रका नाममा गरेको सम्बोधन (पुर्णपाठ सहित)

प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रका नाममा गरेको सम्बोधन (पुर्णपाठ सहित)

आदरणीय दिदीबहिनी तथा दाजुभाइहरु, –    आज विश्व कोरोना भाइरसको महामारीबाट आक्रान्त छ र यसका विरुद्धको  लडाईंमा सरिक छ । र, त्यसका विरुद्ध हामी पनि लडिरहेका छौं । यसै क्रममा मुलुक ६२ दिनदेखि लकडाउनमा छ ।…

Read More
क्वारेन्टाइनको संख्या बढाउनु को साथै पुनरवालाेकन गरी सुधार गरिने

क्वारेन्टाइनको संख्या बढाउनु को साथै पुनरवालाेकन गरी सुधार गरिने

प्रधानमन्त्री केपी शर्मा ओलीले क्वारेन्टाइनको संख्या बढाउनु को साथै त्यसको स्तरमा पुनरवालोकन गरी व्यापक सुधार गर्ने बताएका छन्। सोमबार देशबासीका नाममा सम्वोधन गर्दै प्रधानमन्त्रीले भने, ‘केन्द्रीय योजना र स्थानीय तहको व्यवस्थापनमा संक्रमित नागरिकको स्वास्थ्य उपचार…

Read More
कोरोना भाइरसविरुद्धको लडाई लामो र निकै कठिन छ: प्रधानमन्त्री ओलि

कोरोना भाइरसविरुद्धको लडाई लामो र निकै कठिन छ: प्रधानमन्त्री ओलि

कोरोना भाइरसविरुद्धको लडाई लामो र निकै कठिन रहेको प्रधानमन्त्री केपी शर्मा ओलीले बताएका छन्। सोमबार साँझ देशबासीका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले कोरोना संक्रमितको संख्या बढिरहेको प्रति चिन्ता व्यक्त पनि गरिरहेका छन्। लामो समय संक्रमितको…

Read More
प्रधानमन्त्री ओलीले आज राष्ट्रको नाममा सम्बोधन गर्ने

प्रधानमन्त्री ओलीले आज राष्ट्रको नाममा सम्बोधन गर्ने

प्रधानमन्त्री केपी शर्मा ओलीले आज (सोमबार) साँझ ५;३० बजे राष्ट्रको नाममा सम्बोधन गर्ने भएका छन्। प्रेस सल्लाहकार सूर्य थापाका अनुसार ५ बजे मन्त्री परिषद्को बैठक बस्ने र त्यस लगत्तै ५ः३० बजे प्रधानमन्त्रीले राष्ट्रका नाममा सम्बोधन…

Read More
Follow On Instagram