पम्फा खाेलामा पुल निर्माण कार्य ४ वर्ष देखि अलपत्र, सडक विभाग भन्छ विभागीय टाेलि आएपछि बन्छ

रविना पाैडेल, चितवन- चितवनकाे पम्फा खाेलामा पुलको निर्माण कार्य अलपत्र परेको छ । खैरहनी नगरपालिका वडा नं–६, नमुना पेट्रोल पम्पनजिकको पम्फा खोला पुलको निर्माण कार्य चार वर्षदेखि अलपत्र परेको हो । स्थानीयवासि केशवराज बास्ताकाेटिकाे अनुसार…

Read More