क्वारेन्टाइन व्यवस्थापनमा जुटेका एक जना वडा अध्यक्षको मृत्यु

कञ्चनपुर,जेठ १४ । कञ्चनपुरमा क्वारेन्टाइन व्यवस्थापनमा जुटेका एक जना वडा अध्यक्षको मृत्यु भएको छ। कृष्णपुर नगरपालिका वडा नम्वर ७ का वडा अध्यक्ष कल्लु रानाको मंगलवार राती मृत्यु भएको हो। सोही वडाकै राष्ट्रिय माविमा क्वारेन्टाइन व्यवस्थापनमा…

Read More