भारतले अतिक्रमण गरेको क्षेत्रमा भाेलि सशस्त्र प्रहरीकाे टोली जाने

भारतले अतिक्रमण गरेको दार्चुला क्षेत्रमा भाेलि बुधबार सशस्त्र प्रहरी टोली सेनाको हेलिकोप्टरमा जाने परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले बताएका छन्। प्रतिनिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको सोमबारको बैठकमा परराष्ट्रमन्त्री ज्ञवालीले केही दिनभित्रै दार्चुलाको छाङरुमा सशस्त्र प्रहरीको बटालियन राख्ने तयारी…

Read More