भरतपुरमा बजार अनुगमन तिब्र, खसीकाे भनेर बाख्राकाे मासु बेचेेकाेे पाइयाे

चितवन । भरतपुर महानगरले बजार अनुगमनमा तिब्रता दिएको छ । महानगरले हरेक दिन बजारका पसल तथा फर्महरुमा पुगेर नियमित अनुगमन गरी दोषी देखिएकोलाई कारबाही गर्ने गरेको छ । चाडपर्व नजिकिएसँगै बजारमा महँगी तथा कालोबजारी बढेको…

Read More