नरेन्द्र मोदी नेतृत्वको भारत सरकार छिमेकी देशका लागि खतरा: इमरान खान

एजेन्सी। पाकिस्तानका प्रधानमन्त्री  इमरान खानले नेपाल-भारत सीमा विवादलाई पनि उल्लेख गर्दै नरेन्द्र मोदी नेतृत्वको भारत सरकार छिमेकी देशका लागि खतरा भएको बताएका छन्। बुधबार दिउँसो ट्वीट गर्दै इमरान खानले हिन्दु अतिवादी मोदी सरकारले नाजीको जस्तो…

Read More