खाेटाङकाे हलेसि महादेव तस्बिरमा

खोटाङ जिल्लामा अवस्थित हलेसी महादेव हिन्दू, किराँत र बौद्ध धर्मावलम्बीको साझा तीर्थस्थल हो । हिन्दूहरूले पूर्वको पशुपतिनाथ मान्ने यो धार्मिक स्थललाई बौद्ध धर्मावलम्बीहरूले दोस्रो लुम्बिनी मान्छन् भने किराँतहरूले आदिम भूमि मानेर पुज्छन्। तीनै धर्मावलम्बीको आस्थाको…

Read More