गुल्मीमा पहिरोले पुरिएर एक जनाको मृत्यु

पहिरोमा पुरिएर गुल्मीमा एक जनाको ज्यान गएको छ । शुक्रबार बिहान करिब साढे सात बजे तिर घर नजिकै खेतको कुलो मर्मत गरिरहेको अबस्थामा माथी बाट पहिरोको ढिस्को खस्दा एक जनाकाेे ज्यान गएको हाे। जिल्लाको कालीगण्डकी…

Read More