पूर्वसञ्चार मन्त्री बास्कोटाले हाले अडियो सार्वजनिक गर्ने मिश्रविरुद्ध मुद्धा

निवर्तमान सञ्चार तथा सूचनाप्रविधिमन्त्री गोकुल बास्कोटाले आफूमाथि झुठा लान्छना लगाएको र गालीबेइज्जती गरेको भन्दै अदालतमा मुद्दा हालेका छन्। आफूविरुद्ध झुटो आरोप लगाएको भन्दै उनी उजुरी लिएर जिल्ला अदालत काठमाडौं पुगेका हुन् । उनले सेक्युरिटी प्रिन्टिङ…

Read More