गगन थापाको कविता

कांग्रेस सांसद गगन थापाले प्रतिनिधिसभामा सीमाक्षेत्र र भ्रष्टाचारको विषयमा ‘म त भाग्यमानी’ भन्दै कविता सुनाएका थिए। हेर्नुहाेस्  उनको कविता यस्तो छ। ‘छैन यहाँ देशको नक्सा मेटिएको, न त लिपुलेकलाई डोजरले रेटिएको !, यस्तो सबल सरकार…

Read More