नेपाल द्वारा इरान पराजित

काठमाडौं । हिरो महिला गोल्डकप फुटबलमा नेपालले इरानलाई पराजित गर्दै फाइनलमा पुग्ने सम्भावनालाई बलियो बनाएको छ । भारतको भुवनेश्वरस्थित कालिंगा रंगशालामा भएको राउण्ड रोविनको आफ्नो अन्तिम खेलमा नेपालले इरानलाई ३–० गोलअन्तरले पराजित गरेको हो ।…

Read More