विद्यालयमा विद्यार्थी बोलाएर पठपनपाठन गराउन तत्काल सम्भव छैन: शिक्षा मन्त्री

विद्यालयमा विद्यार्थी बोलाएर तत्काल पठपनपाठन गराउन सम्भव नभएको शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले बताएका छन् । शुक्रबार प्रतिनिधिसभाको शिक्षा तथा स्वास्थ्य समितिमा उनले ‘फेस टु फेस पठनपाठन’ गर्न गराउन तत्काउल संभव नरहेको बताएका हुन्…

Read More