२०२२ लाई स्वागत गर्न दिप श्रेष्ठ चितवन आउने

गायक तथा संगितकार दीप श्रेष्ठ सन् २०२२ लाई स्वागत गर्न चितवन आउने भएका छन् । अङ्ग्रेजी नयाँ वर्षको उपलक्ष्यमा एलटीके हवेलीको आयोजनमा हुन लागेको संगीताञ्जली दीप श्रेष्ठ म्यूजिकल नाइटमा सहभागी हुन श्रेष्ठ चितवन आउने भएका…

Read More