चितवनमा भारतसँग जोडिएका सीमा क्षेत्रको सुरक्षाका लागि थप दुई बिओपी स्थापना

चितवन जिल्लामा भारतसँग जोडिएका सीमा क्षेत्रको सुरक्षाका लागि थप दुई बोर्डर आउट पोष्ट (बिओपी) स्थापना गरिएको छ । सरकारले देशभर सीमा क्षेत्रमा सशस्त्र प्रहरीका बिओपी थप गर्ने निर्णय गरेसँगै चितवनमा पनि दुई वटा बिओपी थपेको…

Read More