निर्वतमान सञ्चार मन्त्री बाँस्कोटाको घरमा शक्तिशाली विष्फोट

भक्तपुरको मध्यपुर ठिमी नगरपालिका-१ मनहरामा शक्तिशाली बम विष्फोट भएको छ। निर्वतमान मन्त्री गोकुल बाँस्कोटाको घरमा शक्तिशाली विष्फोट भएको हो । घटनास्थलमा अहिले प्रहरी टोली पुगेको छ । घटनाको विस्तृत विवरण आउन भने बाकिँ रहेकाे छ।

Read More