हर कोहीलाई मनछुने ‘बिरबिक्रम २’

नेपाली चलचित्रमा पछिल्लो समयमा केही सिनेकर्मीले नेपाली समाजमा देखापर्ने आफ्ना मौलिक कथालाई खोतल्न थालेका छन् । नयाँ कथासँगै समाजमा देखिएका सूक्ष्म आयामलाई पनि चलचित्रको पर्दामा देखिन थालेको हो। ‘बिरबिक्रम २’ पनि नयाँ परिवेशमा निर्माण गर्न…

Read More