मानवीय जीवन पद्धतिलाई समृद्ध पार्न शिक्षाले ठूलो भूमिका खेलेको हुन्छ:-राष्ट्रपति भण्डारी

राष्ट्रपति विद्यादेवी भण्डारीले मानवीय जीवन पद्धतिलाई समृद्ध पार्न शिक्षाले ठूलो भूमिका खेलेको बताउनुभएको छ । चितवनको नारायणगढ स्थित दियालो रोडमा रहेको आदिकवि भानुभक्त माध्यमिक विद्यालयको स्वर्ण महोत्सवलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनु भएको हो ।…

Read More