भरतपुर विमानस्थललाई प्रादेशिक विमानस्थल बनाइने

सरकारले भरतपुर विमानस्थललाई प्रादेशिक विमानस्थल बनाउने भएको छ । अर्थमन्त्री डा.युवराज खतिवडाले आव २०७७/७८ को बजेट प्रस्तुत गर्दै भरतपुर विमानस्थललाई प्रादेशिक विमानस्थलको रुपमा स्तरोन्नती गरिने जानकारी दिएका हुन्।

Read More