आजको सुर्य ग्रहण हेरौ तस्बिरमा

रविना पौडेल, चितवन। आज खण्डग्रास सूर्य ग्रहण। आज बिहान १०ः५५ देखि सुरु भएको ग्रहण अपराह्न २ः२४ बजे समाप्त हुनेछ। मध्याह्न १२ बजेर ४ मिनेट जाँदा ग्रहणले सूर्यलाई करिब ८८ प्रतिशत ढाकेको देखिएको छ। हेरौं आजको…

Read More