सरिता गिरीको विषयमा मोहना अन्सारीले गरेको टिप्पणी बारे मानव अधिकार आयोगको ध्यानाकर्षण

समाजवादी पार्टीले सरिता गिरीलाई पार्टी सदस्य र सांसद दुवै पदबाट हटाएको विषयमा मोहना अन्सारीले गरेको टिप्पणीमा राष्ट्रिय मानव अधिकार आयोगले ध्यानाकर्षण भएको जनाएको छ। संविधान, कानुन र दलको विधानले दिएको अधिकारमा अन्सारीले गरेको टिप्पणी दलको…

Read More