लगातारको वर्षाले राैतहटमा जलमग्न

अखिलेश यादव, रौतहट- लगातार तिन दिनदेखि परिरहेको वर्षाले गौर नगरपालिकाको अधिकांश स्थानहरु जलमग्न भएका छन्। गौर नगरपालिकाको वडा नम्बर १, ३, ४,५ लगायतका सडकहरूमा पानी जमेकोले गर्दा आवत जावतमा कठिनाई भईरहेको छ। त्यसतै वडा न…

Read More