पर्यटन मन्त्री भट्टराईले आफ्नै मन्त्रालयका विभिन्न शाखाहरुमा गरे छड्के निरीक्षण

संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले मंगलवार मन्त्रालयमा छड्के निरीक्षण गरेका छन्। मन्त्री भट्टराईले आफु मातहत रहेको संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको विभिन्न शाखाहरुमा छड्के निरीक्षण गरेेका हुन्। निरीक्षणको क्रममा केही शाखामा कर्मचारीहरुको…

Read More