चारकिलोमा आज बिहान पहिरो खसेपछि सडक अवरुद्ध

नारायणगढ–मुग्लिन सडकखण्डको इच्छाकामना–६ चारकिलोमा आज बिहान पहिरो खसेपछि सडक अवरुद्ध भएको छ । जिल्ला प्रहरी कार्यालय चितवनले पहिरो खसिरहेको र ठूलो भएकाले पन्छाउन समय लाग्ने हुँदा एकतर्फी सवारी लामबद्ध गरिदिन अनुरोध गरेको छ । दुई…

Read More