काेराेना त्रास: मनकामना केबलकार चैत मसान्तसम्म बन्द

मनकामना केबलकार चैत मसान्तसम्म बन्द भएको छ । शनिबारदेखि लागू हुने गरी चैत मसान्तसम्म बन्द गर्ने निर्णय गरिएको हाे। विश्वव्यापी रुपमा फैलिएको कोरोनाको भाइरसलाई मध्यनजर गर्दै बन्द गर्ने निर्णय गरिएको मनकामना दर्शन प्रालिका नायव महाप्रबन्धक…

Read More